• १७:२६ २०८० चैत्र १६ गते
  • 5:26 pm

स्तन झोल्लिएको छ : यसरी गर्नुहोस् घरेलु उपचार

प्रकाशित मिति

२०७८ आश्विन ३० गते, शनिबार ०६:१५

breast

३०असोज, २०७८ काठमाडौँ : महिला अथवा युवतीको सौन्दर्य नै स्तन हो । समय नपुग्दै अथवा जवान हुँदै स्तन झोल्लिएमा युवतीको सौन्दर्य नै बिग्रन सक्दछ । अनि युवतीहरुलाई पनि आफ्नो स्तनको बारेमा चिन्ता पर्न थाल्छ । कपडा लगाउँदा पनि ठीक ठाउँमा स्तन नदेखिर झोल्लरी परिरहन्छन् । स्तन झोल्लिएमा अवश्य नै युवतीको सौन्दर्य बिग्रन्छ । त्यसैले सजिलो उपायसँग औषधि उपचार गर्दा राम्रो बन्न सक्दछ ।


१- आधा तोला कमल गट्टाको धुलोलाई मिश्रीसँग मिसाएर दुधसँग १ महिनासम्म सेवन गर्नाले स्त्रीको झोलिएको स्तन साह्रो बन्दछ ।

२- बरको हाँगाको जराको कलिलो रातो टुप्पा पिँधेर पानीमा मिलाई स्तनमा लगाउनाले पनि स्त्रीको स्तन साह्रो हुन सक्दछ ।


साभार– ‘मेरो डाक्टर’बाट

प्रतिकृया