• १९ असोज २०८३, सोमबार
  • २ः२७ दिउँसो

रुपन्देहीमा महिलाको शव फेला

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०३:०९

२५ असोज, २०७८ काठमाडौँ : रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको हो ।

National Life

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान कार्यभई रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया