• २० असोज २०८३, मंगलबार
  • १२ः४१ दिउँसो

६६ औँ प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री देउवा प्रहरी हेडक्वार्टरमा जाँदै

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार ०८:३९

२० असोज, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । कोभिड–१९ संक्रमणका कारण नेपाल प्रहरीले थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरेको छ ।

National Life

कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

प्रतिकृया