प्रताप दासको ‘रिसाउ न त रिसाउ’मा दिनेश र विष्णुको रोमान्स
प्रकाशित मिति
२०७८ आश्विन १४ गते, बिहीबार ११:३४

१४ असोज, २०७८ काठमाडौँ : प्रताप दासको स्वर रहेको गीत ‘रिसाउ न त रिसाउ’ सार्वजनिक भएको छ । रविन बिस्ट र कृष्ण कार्कीको शब्द रहेको गीतमा संगीत नविन कार्कीले दिएका छन् । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् ।
भिडियोको छायाँकन अमेरिकामा भएको हो । जसमा दिनेश खनाल र बिष्णु मिश्रको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमिकालाई प्रेमीले फकाउन गरेको कोसिस देखाउन सकिन्छ । शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको भिडियो बिक्की पुलामीले निर्देशन गरेका हुन् ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया