• २९ असार २०८३, सोमबार
  • ९:४१ बिहान

कक्षा १२ सकेपछि अध्ययनका लागि विद्यार्थीहरुको रोजाईमा क्यानडा

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार १२:०८

११ असाेज, २०७८ काठमाडाैँ : धेरै विद्यार्थीहरु कक्षा १२ को शिक्षा हासिल गरिसके पछि अध्ययनका लागि बिदेश जान ईच्छा राख्ने गरिएको पाईन्छ। अहिलेको समयमा अध्ययनका लागि विद्यार्थीहरुको रोजाईमा क्यानडा माथिल्लो स्थानमा छ । क्यानडा अध्ययनको लागी जान चाहाने बिद्यार्थीका हरुलाई लामो समय देखी सहजीकरण गर्दै आएकी कन्सल्ट्यान्सी व्यावसायी अमृता मारिखुका टिप्स।


क्यानडा अध्ययन किन ?
क्यानडामा शैक्षिक गुणस्तर अतिनै राम्रो छ, किनभने विश्वका उत्कृष्ट मानिएका थुप्रै कलेज तथा युनिभर्सिटीहरुले विद्यार्थीहरुलाई अध्यया गराउदैं आएका छन । साथै कक्षा १२ गरिसकेका विद्यार्थीहरुले सिधै डिप्लोमाको लागि एप्लाई गर्न सकिन्छ । डिप्लोमा भन्ने कोर्षहरु २ देखि ३ वर्षमा सकिन्छ अर यो डिग्री बाट विद्यार्थीहरुहरुले आफ्नो क्षेत्रको काम गर्न पाउने छ । डिप्लोमा कोर्षहरु Practical Based / व्यवहारिक हुुन्छन । यसबाट विद्यार्थीहरुले आफ्नो करियर बनाउन सकिने छ ।

Kamana Sewa

अर्को गज्जबको पक्ष के हो भने यो Bachelors Degree भन्दा चाडै सकिने र खर्च पनि कमलाग्ने भएकोले धेरै जसो विद्यार्थीहरुको प्राथमिकता पर्दछ । क्यानडामा विद्यार्थीको जीवनशैली । क्यानडामा विद्यार्थीहरुको जीवन शैलीएकदमै भिन्न तथा चुनौतीपुर्ण हुन्छ । उनीहरुले आफ्नो दुवै पढाइ तथा आफ्नो कामको लागि समय मिलाएर अघि बढ्नुपर्ने हुन्छ ।

Classic Tech Desktop

क्यानडाको उच्च शिक्षामा कलेजहरु त्था युनिभर्सिटिज हुन्छन । विद्यार्थीहरुका धेरै जसो समय पैसा केन्द्रित सिकाई लाई व्यवहारिक तरिकाले सिक्नमा जान्छ । यस्तो व्यवहारिक तरिकाबाट शिक्षा प्राप्त हुनाले भविष्यमा वास्तविक संसारमा घुलमिल हुन एकदम मद्दत गर्दछ । नेपाली विद्यार्थीहरु क्यानडामा अध्ययनका लागि जाँदा त्यहाँ गएपछि आफ्नो पढाई शुल्क तथा आफ्नो दैनिकी खर्च धान्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ताहुनु स्वभाविकै हो तर यो मामिलमा विद्यार्थीहरुको लागि क्यानडा एकदमै सही गन्तव्य हो ।


क्यानडाको नियम अनुरुप विद्यार्थीहरुले हप्ताको २० घण्टा आफ्नो क्षेत्रमा काम गर्न पाउन्छ, र लामो विदाको समयमा कलेज तथा युनिभर्सिटिबाट को–अपकामहरु पनि गर्न पाउने प्रावधान छ । त्यसैले आफ्नो र पढाइको खर्च धान्ने नसक्ने समस्या हुदैन ।

कुन विषय बढी रोजाई ?

हुन त क्यानडामा विद्यार्थीहरुले आफ्नो रुचिका सम्पुर्ण विषयहरु पढ्न पाउछन् ।तर नेपाली विद्यार्थीहरुले पढ्ने प्रवितृ हेर्दा बढी रुचि हुने विषयहरुमा व्यापार सम्बन्धी, अत्तिथ्य, नर्सिङ्ग, ईन्जिनियरिङ्ग आदि क्यानडाका लागि उत्कृष्ट गन्तव्य हो । अमृता के. मारिखुक्यान कन्सल्टिङ्ग सर्भिसेजकीएम.डी तथा शैक्षिक परामर्श दाता हुन् ।

प्रतिकृया