• ४ साउन २०८३, सोमबार
  • ८:२८ बेलुका

स्तनपान बारेमा ५ भ्रम र वास्तविकता

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार १०:३२

सांकेतिक तस्वीर

 भाद्र, २०७८ काठमाडौँ : संसारभर अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाइदै छ । यस अवधीमा महिलालाई स्तनपानबारे जानकारी दिइन्छ । स्तनपान सम्बन्धी फैलिएका केही भ्रम र झुटका बारेमा दिवसको अवसरमा वास्तविकतासहित प्रकाश पार्नेछौं ।

Kamana Sewa

भ्रम
स्तनको आकार सानो भए बच्चाकालागि पर्याप्त दूध आउँदैन ।

Classic Tech Desktop

वास्तविकता
स्तनपानकालागि स्तनको आकारको कुनै भूमिका हुदैँन । आमा स्वस्थ रहे बच्चालाई खुवाउन पर्याप्त दूध आउने गर्दछ ।


भ्रम
स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।


वास्तविकता
यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले केवल बच्चालाई मात्र फाइदा पुर्याउँदैन । यसले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ ।


भ्रम
स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।


वास्तविकता
स्तनपान गराउँदा स्तनको आकारमा कुनै फरक पर्दैन । यो थप स्वस्थ हुने गर्दछ ।


भ्रम
आमाको स्वास्थ्य बिग्रिए बच्चालाई स्तनपान गराउनु हुँदैन ।


वास्तविकता
आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।


भ्रम
बच्चालाई आमा दूधभन्दा पाउडर दूध राम्रो हुन्छ ।


वास्तविकता
आमाको दूधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ । यो पाउडर वा फर्मुला मिल्क भन्दा धेरै फाइदाजनक हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रतिकृया