• ८ असोज २०८३, बिहीबार
  • ८ः२० बिहान

सुनको मूल्य बढ्यो तोलामा कति ?

प्रकाशित मिति

२०७८ श्रावण २६ गते, मंगलवार ११:५८

२६ साउन, २०७८ काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

सोमबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार थियो। तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले बढेर ८८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया