• १२ असोज २०८३, सोमबार
  • ४ः१५ बेलुका

काठमाडौँ उपत्यका थप ७७४ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७८ श्रावण १२ गते, मंगलवार ०४:४१

१२ साउन, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका थप ७ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ७५, भक्तपुरमा १ सय ३२ र ललितपुरमा १ सय ६७ जना संक्रमित थपिएका हुन् ।

National Life

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ । देशभर हालसम्म २८ हजार ८ सय ३६ जना सक्रिय संक्रमित छन् । मंगलबार १ हजार ७ सय ७८ संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया