• ११ असोज २०८३, आइतबार
  • १ः०८ दिउँसो

एकै दिन ३ हजार ८ सय ९९ संक्रमित थपिए

प्रकाशित मिति

२०७८ श्रावण १२ गते, मंगलवार ०४:२१

१२ साउन, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८ सय ९९ संक्रमित थपिएका छन् । यही वधिमा १ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

National Life

प्रतिकृया