• २ असोज २०८३, शुक्रबार
  • ५ः३३ बेलुका

कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

प्रकाशित मिति

२०७८ असार ३१ गते, बिहीबार ०६:४५

३१ असार २०७८ बिहीबार काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार आज दिउँसो २ बजेको लागि बैठक बोलाइएको छ । पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

National Life

बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने जनाईएको छ । साथै, निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा देखिएका समस्याबारे पनि आजको बैठकमा छलफल गर्ने तयारी रहेको छ ।

प्रतिकृया