• १३ असोज २०८३, मंगलबार
  • १ः३२ दिउँसो

“क्यान कन्सल्टेन्सीले नो भिसा नो पे स्किम”

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०५:१९

काठमाडौँ : क्यानडाको अध्ययनमा जाने विद्यार्थीहरुलाई क्यान कन्सल्ट्यान्सीले ल्याएको छ सुर्वण अवसर । क्यानडा देशको स्वतन्त्रता दिवसको अवसरमा, क्यानडामा अध्ययनको लागि जान इच्छुक विद्यार्थीहरुको लागि “नो भिसा नो पे” स्किम ल्याएको हो । यो स्किम अन्तरगत क्यानडा जान चाइने IELTS कक्षा रु २५ सय मात्र ।

National Life

म उपलब्ध गराइएको कन्सलटेन्सीका एम.डी अमृता मारिखुले बताए । साथै अन्य सुविधाहरु जसमा काउन्सलिङ, प्रोसेसिङ, डकुमेन्टेसन आदि जस्ता सेवा सुविधाहरुका लागि शुल्क भिसा आइसकेपछि मात्र लाग्ने अमृता मारिखुले बताए । यो स्किम अन्तरगतको सेवा सुविधा सिमित अवधिको लागि मात्र लागु हुनेछ । तसर्थ मौकाको फाइदा लिनुहोला । क्यानडाको ४० वटा भन्दा बढि क्यानाडियन कलेज तथा यनिभर्सीटीहरुको आबदता, कन्सल्टेनसीमा काउनसलरहरुको १५ वर्ष भन्दा बढिको अनुभव तथा क्यानडामा पनि कार्यालय भएको हुदाँ भिसा सकेपछिका सुविधाहरु नेपालबाटै निश्चित गरिने कन्सल्टेन्सीको दाबी छ ।


विद्यार्थीहरुलाई सहज बनाउने सुविधाका कारणले नै लोकप्रिय बन्न सफल भएको कन्सल्टेनसीको विश्वास छ । साथै क्यानबाट उपलब्ध हुने सम्पूर्ण अन्य जानकारी मोबाइल नं ९८१०२१२७६७ मा सम्पर्क गरी बुझ्न सकिने क्यानले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया