• १४ असोज २०८३, बुधबार
  • १०ः२७ राती

पहिरोले अवरुद्ध मलेखु मोवाखोला राजमार्ग सञ्चालनमा

प्रकाशित मिति

२०७८ असार १७ गते, बिहीबार ०४:११

धादिङ : अविरल बर्षाका कारण ठाउँ ठाँउमा पहिरो खसेपछि पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्डको अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

National Life

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला आसपासमा पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको सडक पहिरो हटाउने भएपछि सञ्चालनमा आएको जोगिमारा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया