• १२ असोज २०८३, सोमबार
  • १ः१८ दिउँसो

झलनाथ खनालको उपचार खर्च एमालेले व्योहोर्ने

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार ०२:२५

काठमाडौँ : नेकपा एमालेले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने भएको छ । राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने जानकारी गराएका हुन् ।

National Life

मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रतिकृया