• १२ असोज २०८३, सोमबार
  • ५ः०३ बेलुका

थप ४५२२ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०४:५४

काठमाडौँ : नेपालमा पछिल्लो चौबीस घन्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ। यस्तै गत चौबीस घन्टामा ४ हजार ९ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५२ हजार ६४८ सक्रिय संक्रमित रहेका छन्।

National Life

गत चौबीस घन्टामा १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया