• १२ असोज २०८३, सोमबार
  • १ः४२ दिउँसो

वामदेव निवासमा विष्णु पौडेल

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार ०९:५०

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उपप्रधानमन्त्री विष्णु पौडेल भैँसेपाटीस्थित उनको निवास पुगेका छन्।एमालेको एकताको विषयलाई लिएर दुई नेताबीच बिहान ९ बजेदेखि छलफल भैरहेको छ।

National Life

वामदेवले एमाले एकताका लागि माधवकुमार नेपाल समूहले राखेका मागहरु सम्बोधन गर्न अध्यक्ष ओली तयार हुनुपर्ने बताउँदै आएका बेला ओली समूहमा रहेका पौडेल उनलाई भेट्न निवास पुगेका हुन्।

प्रतिकृया