सोह्रखुट्टे वृत्तको जिम्मेवारी डिएसपी विष्टलाई
प्रकाशित मिति
२०७८ जेष्ठ २९ गते, शनिबार ११:२०
काठमाडौं : महानगरीय प्रहरी वृत सोह्रखुट्टेको कमाण्ड गर्ने जिम्मेवारी डिएसपी प्रमेश विष्टलाई दिइएको छ । त्यहाँ कार्यरत डिएसपी दिपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले फिर्ता बोलाएपछि सो स्थान खाली थियो ।
सोह्रखुट्टे वृत्तको कमाण्ड गर्नेगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी विष्टलाई पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले रातोपाटीलाई बताए । ठमेल क्षेत्रका रात्रि ब्यवसाय विहानसम्म खोल्न दिएको आरोपमा महानगरीय प्रहरी कार्यालयले डिएसपी खड्कामाथि निषेधाज्ञा जारी हुनुअघि छानबिन गरिरहेको थियो ।
गत साता उनलाई कारवाही स्वरुप महानगरीय प्रहरी परिसर टेकुमा हाजिर गर्नेगरी फिर्ता बोलाइएको थियो ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया