• ४ साउन २०८३, सोमबार
  • ९:५८ बेलुका

कोरोनाबाट ७६३० जनाको ज्यान गयो, आजै ७५ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ जेष्ठ २० गते, बिहीबार ०४:४४

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितको मृत्यु भएको छ । आजै ५ हजार ९ सय ४ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ६ हजार ८ सय २५ जनालाई संक्रमण पुष्टि भएको छ ।


अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५ सय ९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४ सय ६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६ सय ३० जनाको मृत्यु भएको छ

Kamana Sewa

अहिले १ लाख १ हजार ८ सय ३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३ हजार २ सय ११ एन्टीजेन परीक्षण भएको छ ।

Classic Tech Desktop

प्रतिकृया