मलाई मैले गुमाउने दिन कस्तो हुन्छ होला ?
प्रकाशित मिति
२०७८ जेष्ठ १७ गते, सोमबार ०१:३१
विमला भुसाल ‘गजल ‘

मलाई मैले गुमाउने दिन कस्तो हुन्छ होला ।
सम्झन्छु यो मनलाई फेरि जस्तो होला होला ।।
सम्झन्छु यो मन लाई हजुर जस्तो होला होला ।।।
छिन भरमा आहा हजुर छिन भर मै स्वाहा ।।।
लादो रैछ दैवले हजुर राम्रो राम्रो रोजी ।
हामी सबै जानु पर्छ जहिले हुन्छ खोजी ।।
दैव पनि धेरै बाठो लान्छ रोजी रोजी ।।।

रात साधै कालो हजुर दिन पनि भो कालो ।
आज भोलि गर्दा गर्दै सबको आउँछ पालो ।।
यति मात्र थाहा छैन कहिले आउँछ पालो ।।।
मेरो भाग्य लेखिदिने कहाँ राख्यौ कलम ।
सधै दैव घाउ वनेउ बनेनौ कहिले मलम ।।
सवै दोष तिमीलाई छ है यस्तै रह्यो चलन ।।।
केलाई गर्नु रिस हजुर केलाई गर्नु डाहा।
तेरो मेरो भन्दा भन्दै हुनु पर्ने स्वाहा ॥
तिमी हामी हुनै पर्ने एक दिन स्वाहा ।।।
छिन भरमा आहा हजुर छिन भर मै स्वाहा।।
यो जिन्दगी कति बेला भइ दिन्छ स्वाहा।।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया