• १२ असोज २०८३, सोमबार
  • ५ः१८ बेलुका

थप ८५२० मा संक्रमण पुष्टि, २०३ जनाको मृत्यु ६ हजार बढी निको

प्रकाशित मिति

२०७८ बैशाख ३१ गते, शुक्रबार ०६:१५

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ ।

National Life

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २ ठ हजार ६५३ निको भएका छन् ।

नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया