• ११ असोज २०८३, आइतबार
  • १२ः४९ दिउँसो

माओवादको समर्थन फिर्ता

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार १२:२८

काठमाडौँ : नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।  समर्थन फिर्ता लिइएको बारे जानकारी माओवादीले संसद सचिवालयलाई जानकारी गराएको छ ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया