• २४ भदौ २०८३, बुधबार
  • ४ः३८ बेलुका

विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णय राजनीतिक अस्थिरता अन्त्यको अवसर : थापा

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०१:५५

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर भएको बताएका छन् ।

National Life

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृतिरअस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ,’ थापाले भनेका छन्, ‘नयाँ चुनाव नै त्यो अवसर हो जनतामा गएर प्रजातन्त्रको रक्षा गर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसँग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने । कांग्रेस र जसपा अग्निपरीक्षामा छन् ।’

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा सदनबाट विश्वासको मत लिँदै छन् ।

 

प्रतिकृया