• २५ भदौ २०८३, बिहीबार
  • ६ः४७ बेलुका

पब्जी च्याम्पियनसिप

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार १२:५३

काठमाडौं: टीभीएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई प्रायोजन गर्ने भएको छ ।

National Life

कम्पनीका अनुसार यो कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुतुथ जडित स्कुटर ‘टीभीएस एनटर्क १२५’को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ।

पब्जी नेपालको जेन जेटमध्येको एक लोकप्रिय खेल हो। यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीहरूलाई प्रस्तुत गर्ने जनाइएको छ। च्याम्पियनसिप रजिस्ट्रेसन आज (अप्रिल १८) देखि सुरू हुने कम्पनीले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

च्याम्पियनसिपमा तीनजना भाग्यशाली विजेताले टीभीएस एनटर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्‍ने मौका पाउने जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए ।

प्रतिकृया