• २६ भदौ २०८३, शुक्रबार
  • १२ः४५ राती

अन्नपूर्ण हिमालमा सफल आरोहण

प्रकाशित मिति

२०७८ बैशाख ३ गते, शुक्रबार ०२:४९

काठमाडौं-  दश जनाले अन्नपूर्ण हिमालको सफल आरोहण  भएको छ।

National Life

६ नेपाली र ४ विदेशीसहितको टोलीले अन्नपूर्ण हिमाल आरोहणमा सफलता हासिल गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको हो ।

पर्यटन विभागमा अनुसार १० जनाले अन्नपूर्णको सफल आरोहण गरेको सूचना अनौपचारिक रुपमा आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

तर, औपचारिक रुपमा विवरण आउन भने बाँकी रहेको विभागकी निर्देशक मीरा आचार्यले बताइन् ।

हिमाल आरोहण गर्नेमा पत्रकार पूर्णिमा श्रेष्ठसहित १० जना रहेका छन्, जसमा ६ जना नेपाली, ३ जना भारतीय र मेक्सिकोका रहेका  छन् ।

प्रतिकृया