• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

रियल म्याड्रिड र म्यान्चेष्टर सिटी सेमीफाइनलमा प्रवेश

प्रकाशित मिति

२०७८ बैशाख २ गते, बिहीबार ०९:२८

स्पेनिस क्लब रियल म्याड्रिड र म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश

गरेका छन् । बुधबार राती भएका खेलमा रियलले लिभरपुललाई समग्रमा ३-१ र सिटीले बोरुसिया

Kamana Sewa

डर्टमण्डलाई समग्रमा ४-२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

Classic Tech Desktop

यससँगै लिभरपुलको  सिजनको च्याम्पियन्स लिग यात्राको अन्त्य भएको छ।  यसपटक डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई क्वाटरफाइनलबाटै घर पठाइसकेको छ ।

योसँगै अब रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रिमियर लिग क्लब चेल्सीको सामना गर्ने छ ।

सेमिफाइनल खेलको पहिलो लिग २७ अप्रिलमा र दोस्रो लिग मे ४ मा हुने छ।

प्रतिकृया