• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

नेपाल बैंकको क्युआर कोड सेवा ओखलढूगांमा पनि सुरु

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ०६:४३

बैंकिङ खबररओखलढूगांमा नेपाल बैंक लिमिटेडले आफ्नो क्युआर कोड सेवा वितरण शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै नेपाल बैंक लिमिटेड ओखलढुगां शाखाले क्युआर कोड वितरण सुरु गरेको हो ।

नगदहित क्यासलेस कारोबार अभिवृद्धी गरी जनजिविका सरल बनाउन र नगद कारोबारमा निहित जोखिमन्यूनिकरण गर्न क्युआर कोड विस्तारमा जोड दिइएको शाखाका शाखा प्रबन्धक सरोज कटुवालले जानकारी दिनभयो ।

Kamana Sewa

विना नगद आफ्नो मोवाईल बैंकिङ एप्स मार्फत क्युआर स्क्यान गरी सिँधै खातामा रकम भुक्तानी गर्न सकिन्छ । प्रविधिको तिब्र विकास र परिवर्तन सँगसँगैं बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएका छन् भने बढ्दो वित्तिय साक्षरताले यसलाई अझथप टेवा पुर्‍याएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया