• १३ असोज २०८३, मंगलबार
  • १०ः३७ राती

बसको ठक्करले दुई युवाको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ११:३६

रुपन्देही: मोटरसाइकलमा सवार प्युठानका दुई युवालाई बसले ठक्करले दिदाँ घटनास्थलमै मृत्यु भएको छ ।

National Life

आइतवार बिहान ना ६ ख ९४१ नम्बरको बसले ठक्कर दिँदा

लु २४ प ९७६८ नम्बरको मोटरसाइकलमा  बुटवल फर्किँदै गरेका दुई युवाको ज्यान गएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई युवालाई पूर्वबाट पश्चिम जाँदै गरेको बसले रुपन्देही सालझण्डि सडकखण्ड हुँदै गएका लु २४ प ९७६८ नम्बरको मोटरसाइकलमा सवार थिए ।

बुटवलमा उच्च शिक्षा पढ्दै गरेका प्युठानको झिमरुक गाउँपालिका १ सौतामारेका २१ वर्षीय सञ्जय खनाल र वडा नम्बर १ आहालेका फिरोज केसी रहेका छन् ।

प्रतिकृया