सुदुरपश्चिमलाई पराजित गर्दै एपिएफलाई पहिलो मेयर कप
प्रकाशित मिति
२०७७ चैत्र २८ गते, शनिबार ०२:२९
काठमाण्डौ: काठमाण्डौमा आज सम्पन्न पहिलो संस्करणको ललितपुर मेयर कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी विभागिय टोली नेपाल एपिएफ क्लबले जितेको छ।
टियु मैदानमा आज सम्पन्न फाईनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको सदुरपश्चिमले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो उसका लागि विन्दु रावलले ४४ रनको पारी खेलेतापनि अन्यले सोचे अनुरुपको प्रदर्सन देखाउन नसक्दा टोलीले हार व्यहोर्न बाध्य भयो। एपिएफका लागि रेखा रावल,विनु बुढा मगर,करुना भण्डारी,सुष्मा श्रेष्ठ र सिता राना मगरले समान १र१ विकेट हात पारे।
१०७ रनको लक्ष्य पछ्याउदै जबाफी ब्याटिङमा आएको नेपाल एपिएफ क्लबले १६।२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेट्यो। उसका लागि ज्योती पाण्डेले ३८ रनको पारी खेलिन्। सुदुरपश्चिमले दुवै विकेट रनआउटको रुपमा लियो।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया