• ९ असोज २०८३, शुक्रबार
  • २ः३३ दिउँसो

त्रिदेशीय कप फाइनलः नेपाल र बंगलादेशबीचको खेल सुरु

प्रकाशित मिति

२०७७ चैत्र १६ गते, सोमबार ०५:४९

काठमाडौँ: त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई देशबीच उपाधि भिडन्त सुरु भएको हो।

National Life

 

खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रंगशाला पुगेका छन्। किर्गिस्तान, नेपाल र बंगलादेश सहभागी खेलको शीर्ष दुईमा रहेका टोली फाइनल पुगेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

नेपालले समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले किर्गिस्तानलाई समूह चरणको खेलमा १–० ले पराजित गरेको थियो । सो खेलमा आत्मघाती गोल किर्गिस्तानका लागि घातक बनेको थियो।

 

प्रतिकृया