• २९ भदौ २०८३, सोमबार
  • ६ः५७ बिहान

दुर्लभ वन्यजन्तु चितुवाको छाला सहित ४ जना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०६:१०

काठमाडौं: काठमाडौं महानगरपालिका- २६ मित्रनगर ऐश्वर्य मार्गस्थित प्रभु चरण पाहुना घरको कोठा नम्बर २०४ बाट ६ फिट २ ईन्च लम्वाई र २२ ईन्च चौडाई भएको दुर्लभ वन्यजन्तु चितुवाको जस्तो देखिने छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँबसपार्क बस्नेह सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका- ८ ठेगाना भएका ३३ वर्षीय भिम बहादुर कामी, तनहुँ रिसिङ गाउँपालिका-७ ठेगाना भएका ३३ वर्षीय गोपाल थापा मगर,

उदयपुर कटारी नगरपालिका-६ ठेगाना भएका २८ वर्षीय निशान्त कुमार रहपाल र काठमाडौं चाबहिल बस्ने सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका-३ ठेगाना भएका ३२ वर्षीय एक प्रसाद राई रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया