कुवेत रोजगारीमा रहेका एक नेपालीको मृत्यु
प्रकाशित मिति
२०७७ चैत्र १ गते, आईतवार ०२:२७
काठमाडौं : वैदेशिक रोजगरीका लागि कुवेत गएका रोल्पाका एक कामदारको मृत्यु भएको छ । रोल्पा आरखोला वडा नं ५ घर भएका दिलिप सिंह बुढामगरको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने तयारी भइरहेको बताए ।
सन् २०१९ जुन १६ तारिखमा कुवेतको एक कन्ट्रक्याटक्ङ एण्ड क्लिनिङ कम्पनीमा काम गर्न गएका बुढा विरामी भएपछि गत आइतबार अस्पताल लगिएको उनका साथीहरुले जानकारी दिएका छन् । मृतका बुढा मगरका नेपालमा श्रीमती, एक छोरी र एक छोरा छन् ।

Related
Recent News
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया