• ४ साउन २०८३, सोमबार
  • १०:२७ बेलुका

सुनको मूल्य तोलमा ४ सय रुपैयाँले घट्यो, चाँदी पनि घट्यो

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ११:१४

शुक्रबार नेपाली बजारमा सुनको तोलामा  मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो ।

Kamana Sewa

यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया