• ५ साउन २०८३, मंगलबार
  • १०:२४ बिहान

तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा  अर्किड च्याम्पियन

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार १२:३२

काठमाडौं :काँडाघारीस्थित अर्किड स्कुल तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा  च्याम्पियन बनेको छ ।

मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित गर्‌यो । पेनाल्टीमा अर्किडबाट दिलकुमार तामाङ, उमेश कट्वाल, संगम कार्की, सरोज तामाङ र बसन्त ढकालले गोल गरे ।

Kamana Sewa

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

Classic Tech Desktop

सेमिफाइनलमा अर्किडले डाफोडिललाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । एकदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिकृया