सिटीको २१ खेलको विजयी यात्रामा युनाइटेडले लगायो पूर्णविराम
प्रकाशित मिति
२०७७ फाल्गुन २४ गते, सोमबार ०८:२१
काठमाडौं: म्यानचेस्टर युनाइटेडले चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै २१ खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । आइतबार राति भएको खेलमा युनाइटेड २–० ले विजयी बन्यो । हारका बावजुद सिटीको शीर्ष स्थानमा ११ अंकको अग्रता रहेको छ ।
पछिल्ला आफ्नो घरेलु मैदानबाहिर खेलिएका २२ लिग खेलमा अपराजित रहेको युनाइटेडले खेलको सुरुवातमा नै पेनाल्टी पाएको थियो । खेलको शुरु भएको ३० सेकेन्डमा न ग्याब्रियल जिसुसले एन्थोनी मार्सियाललाई लडाएपछि युनाइटेडले पेनाल्टी पायो जसलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरे ।

दोस्रो हाफमा रोड्रीले सिटीका लागि बराबरी गोल फर्काउने नजिक पुगे पनि लुक सले गोल गर्दै २१ नोभेम्बरपछि सिटीलाई पहिलो हारको स्वाद चखाए । पछिल्ला तीन खेलमा गोल गर्न नसकेको युनाइटेडले जीतसँगै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

Related
Recent News
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया