एनटिभीको महाप्रबन्धक र विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन माग
प्रकाशित मिति
२०७७ फाल्गुन २० गते, बिहीबार ०९:३०
काठमाडौ: सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । बिहीबार सूचना निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डको अध्यक्ष सिफारिस समितिको सचिवालयले खुला आवेदन गरेको छ।
आमसञ्चार तथा विज्ञापन वा कानुनलगायत विषयमा कम्तीमा स्नातक तह उत्तिर्ण गरेको व्यक्ति हुनुपर्ने उल्लेख छ। ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। १५ दिनभित्र आवेदन बुझाउन सकिने समय छ।
खुला प्रतिस्पर्धाबाट सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न लागेको छ। यस्तै नेपाल टेलिभिजनको महाप्रबन्धक पदका लागि पनि मन्त्रालयले आज गोरखापत्रमा सूचना निकालेर आवेदन खुला गरेको छ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिने समय सात दिन राखिएको छ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया