• ११ असोज २०८३, आइतबार
  • १२ः२७ राती

आईपीएल अक्सनः १६ करोड २५ लाखमा किन्यो क्रिस मोरिसलाई राजस्थान रोयल्सले

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०५:२७

काठमाडौं: दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिस आगामी इण्डियन प्रमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सबाट खेल्ने भएका छन्।

National Life

आज भएको अक्सनमा उनलाई राजस्थानले १६ करोड २५ लाख भारतीय रुपैयाँमा किनेको हो। उनको आधारमूल्य ७५ लाख रुपैयाँ थियो।

अघिल्लो आईपीएलमा मोरिसले रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए। बैंग्लोरले उनलाई गत वर्ष १० करोडमा किनेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया