• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार १०:५५

काठमाडौं: नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा रहेको छ।

यसैगरी युरो एकको खरिदर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४६ पैसा रहेको छ।

Kamana Sewa

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ।

Classic Tech Desktop

 

प्रतिकृया