• ९ असोज २०८३, शुक्रबार
  • ४ः५८ बेलुका

लियोन फ्रेन्च लिग वानको शीर्ष स्थानमा

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०८:४०

एजेन्सी:  लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

National Life

शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २-१ गोल अन्तरले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा लियोनलाई जित दिलाउन कार्ला टोको इकाम्वी र लियो डुवोइसले एकएक गोल गरे । बोर्डेअक्सका स्यामुएल कालुले एक गोल फर्काए ।

Classic Tech Mobile
Classic Tech Desktop

जितसंगै लियोनले २२ खेलमा ४६ अंक जोड्दै पीएसजीलाई पछि पारेको छ । बोर्डेअक्स ३२ अंकसहित सातौँ स्थानमा रहेको छ ।

प्रतिकृया