• ९ असोज २०८३, शुक्रबार
  • २ः५९ दिउँसो

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०९:१२

काठमाडौंः राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

National Life

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस र वालिङबीचको खेल बिहान साढे ११ बजेबाट हुनेछ । वालिङविरुद्ध मैदान उत्रदा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको खेल अपरान्ह साढे २ बजेबाट बाट बजे सुरु हुनेछ ।

एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

प्रतिकृया