• ९ असोज २०८३, शुक्रबार
  • २ः५९ दिउँसो

पीएम कपः एपीएफसँग आर्मी पराजित

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०६:२३

काठमाडौंः प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

National Life

सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो भने आर्मी भने समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब एपीएफले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशसँग खेल्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया