ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु
प्रकाशित मिति
२०७७ माघ ७ गते, बुधबार ०१:३३

झापा: झापाको मेचिनगर नगरपालिका वडा नं. १३ स्थित चन्द्रगढी–चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे. १ ख नम्बरको २५१५ ट्रिपरले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट टाउँकोमा चोट लागेकी १८ वर्षीया अन्सु शिवाकोटीको उपचारका क्रममा बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात र खुट्टामा चोट लागेका १८ वर्षका राहुल बस्नेतको उपचार भइरहेको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Related
Recent News
- आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
- सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन
- वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?
- जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया