इन्भेष्टमेण्ट बैंक र सिटी फाइनान्सको एकिकृत कारोबार माघ ११ गते बाट सुरु
प्रकाशित मिति
२०७७ माघ ५ गते, सोमबार ०५:२८

काठमाडौं- नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुई कम्पनीले माघ ११ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।
राष्ट्र बैकले मंसिर ७ गते प्राप्ति सम्बन्धि प्रक्रियाका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुबै कम्पनीले असोज २८ गते विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।
दुई कम्पनीबीच प्राप्ति सम्बन्धि सम्झौता गत भाद्र १७ गते भएको थियो । प्राप्ति प्रयोजनार्थ सिटी एक्सप्रेसले शेयर कारोबार पुस २८ गतेदेखि नै बन्द गरेको छ ।
सिटी एक्सप्रेस फाइनान्स प्राप्तिपछि इन्भेष्टमेण्टको चुक्तापुँजी १४ अर्ब ६४ करोड ८९ लाख ५५ हजार पुग्नेछ ।
Related
Recent News
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- सेयरबजारमा ३२ अंकको गिरावट, कारोबार साढे ७ अर्बमाथि
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
- राष्ट्रपतिद्वारा दुई देशका गैरआवासीय राजदूत नियुक्त
- ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र
- सार्वजनिक बिदा र शनिबार बाहेक सबै दिन प्रतिनिधिसभाको बैठक बस्ने
- प्रधानमन्त्री ओली र ब्राजिलका फुटबलर रोबोर्टो कार्लोस बीच भेटघाट
- कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुने
- जम्मु कश्मिरमा मारिएका नेपाली न्यौपाने परिवार लिएर घुम्न गएका थिए
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
प्रतिकृया