• ९ असोज २०८३, शुक्रबार
  • ३ः४२ राती

एसबिआई बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०५:१६

काठमाडौं– नेपाल एसबिआई बैंकको गत आर्थिक वर्षको मुनाफाबाट ३.४७ प्रतिशत लाभांश शेयरधनीहरुको बैक खातामा जम्मा भएको छ । साधारण सभाबाट पारित भएको उक्त लाभांश हितग्राही खातामा उल्लेख भएको बैंक खातामा सोमबार पठाउन सुरु गरेको बैंकले जनाएको छ ।

National Life

कम्पनीले हालसम्म शेयर अभौतिकरण नगराएका र हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले चाडै अभौतिकरण गराइृ हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएर नगद लाभांश नि पनि अनुरोध गरेको छ ।

कम्पनीले विभिन्न समयमा जारी गरेको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गरी फिर्ता भएको लगानी हालसम्म कोही लिन नआएकोले उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाएकोले लिन बाकी लाभांश नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा सम्र्पक राख्न पनि अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

प्रतिकृया