• ९ असोज २०८३, शुक्रबार
  • २ः५२ राती

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०५:१६

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेस भएको छ ।

National Life

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुरागाईंलगायत सहभागी थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया