श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या
प्रकाशित मिति
२०७७ पुष २५ गते, शनिबार ११:०१
काठमाडौँ-टोखास्थित ग्रिन भिल्ला कोलनीमा बस्दै आएका एक दम्पत्ती श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्ट का अनुसार शुक्रवार पौने ९ बजे श्रीमान् बेडरुममा मृत र श्रीमती झुन्डिएको अवस्थामा फेला परेका हुन् । श्रीमतीले श्रीमान्को हत्या गरि आफूलेपनी आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थलमा रगतले लतपतिएको सिलौटो भेटिएको छ । अहिले नै घटनाबारे विस्तृत रुपमा खुलिनसकेको प्रवक्ता डीएसपी विष्टले बताए ।
सुर्खेत घर भएका उनीहरुबीच इन्जिनियर भएको बताइएको छ । उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको समेत बुझिएको छ ।
Recent News
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया