• २ असोज २०८३, शुक्रबार
  • १ः४७ दिउँसो

ट्रम्पले गरे सत्ता हस्तान्तरणको वाचा

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०७:००

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘व्यवस्थित ढङ्गले’ शक्ति हस्तान्तरण गर्ने वाचा गरेका छन्।

National Life

उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा हुलदङ्गा गरेको एक दिनपछि ट्रम्पले त्यसो भनेका हुन् ।

ट्विटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै ‘जघन्य हमला’ बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्र्याटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेको बीबीसीले जनाएको छ ।

 

प्रतिकृया