• १० असोज २०८३, शनिबार
  • १०ः११ राती

ओलीको कार्यक्रममा ‘निर्मलको हत्यारा खै’ भन्ने टिसट लाउने युवा पक्राउ

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०४:२३

धनगढीः कैलालीको धनगढीमा आयोजित प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रम स्थलबाट एक युवा पक्राउ परेका छन् ।

National Life

शुक्रबार धनगढीमा आयोजित आभसभामा उपस्थित एक युवाले ‘निर्मलाको बलात्कारी खै’ भन्ने लेखिएको टिसर्ट लगाएका कारण उनी पक्राउ परेका हुन् ।

प्रधानमन्त्री सहभागी कार्यक्रममा ‘निर्मलाको बलात्कारी खै’ लेखेको टिसर्ट लगाएका युवाहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओली पार्टी विभाजनपछि पहिलो पटक धनगढी पुगेका छन् ।

प्रतिकृया