• ७ असोज २०८३, बुधबार
  • १०ः२० राती

‘तिम्रो साथले’ को म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार १२:५४

काठमाडौं : गायक मनमोहन थपलिया र स्मिता दाहालको युगल गीत ‘तिम्रो साथले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

National Life

थपलियाकै सङ्गीत रहेको गीतमा मदन लम्सालको शब्द छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र राशि सुवेदीको अभिनय देख्न सकिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया