• ५ साउन २०८३, मंगलबार
  • ६:०० बेलुका

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०६:४५

तस्वीर : रोयटर्स

एजेन्सी,सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।

चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

Kamana Sewa

उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Classic Tech Desktop

ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानून उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।तस्वीर : रोयटर्स

प्रतिकृया