• ७ असोज २०८३, बुधबार
  • ५ः४५ बेलुका

सिर्जना खत्री र टेक अधिकारीको ‘ओइ माया’

प्रकाशित मिति

२०७७ मंसिर २४ गते, बुधबार ०६:५०

काठमाडौं, चर्चित गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री र गायक टेक अधिकारीको स्वर रहेको ‘ओइ माया’ सार्वजनिक भएको छ । टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ ।

National Life

जसमा हाँस्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल, देव बराल, फरिता खड्कालगायतको अभिनय देख्न सकिन्छ । युवराज खत्रीको निर्देशन रहेको भिडियोमा श्याम तामाङको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया