• १४ असोज २०८३, बुधबार
  • ६ः५२ बेलुका

कपडामा आइरन लगाउदा एक जनाको ज्यान गयो

प्रकाशित मिति

२०७७ मंसिर ८ गते, सोमबार ०६:४०

काठमाडौं, पर्सामा कपडामा आइरन लगाउदै गर्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका(११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका(४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साह रहेका छन् ।

National Life

कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारका लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा आज बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया